घल्याङघुलुङ
Romanized: ghalyaangaghulunga, ghalyaangaghulung, ghalyangaghulunga, ghalyangaghulung
भाँडालाई पानीले पखाल्दाको चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
भाँडालाई पानीले पखाल्दाको चालमा।
२.
खुकुलो (लुगा आदि)।