झल्याङझुलुङ
Romanized: jhalyaangajhulunga, jhalyaangajhulung, jhalyangajhulunga, jhalyangajhulung
यताउति हल्लने वा हल्लाउने गरी; झल्ट्याङझुल्टुङ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
यताउति हल्लने वा हल्लाउने गरी; झल्ट्याङझुल्टुङ ।
२.
कहिलेकाहीँ; कताकति; आकलझुकल।