झन्ट्याङझुन्टुङ

Romanized: jhantyaangajhuntunga, jhantyaangajhuntung, jhantyangajhuntunga, jhantyangajhuntung

सामानहरू अव्यवस्थित ढङ्गले झुन्ड्याउने, हल्लाउने गरी; झन्ड्याङझुन्डुङ; झन्ट्याङमन्ट्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
सामानहरू अव्यवस्थित ढङ्गले झुन्ड्याउने, हल्लाउने गरी; झन्ड्याङझुन्डुङ; झन्ट्याङमन्ट्याङ।

सम्बन्धित शब्दहरू