झन्ट्याङमन्ट्याङ
Romanized: jhantyaangamantyaanga, jhantyaangamantyaang, jhantyaangamantyanga, jhantyangamantyaanga
सामानहरू अव्यवस्थित ढङ्गले झुन्ड्याउने, हल्लाउने गरी; झन्ड्याङझुन्डुङ; झन्ट्याङझुन्टुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
सामानहरू अव्यवस्थित ढङ्गले झुन्ड्याउने, हल्लाउने गरी; झन्ड्याङझुन्डुङ; झन्ट्याङझुन्टुङ।