झल्ट्याङझुल्टुङ

Romanized: jhaltyaangajhultunga, jhaltyaangajhultung, jhaltyangajhultunga, jhaltyangajhultung

त्यस्तो पोकापोकी वा झिटीझाम्टा हल्लाउँदै झुन्ड्याउने गरी; झाङ्गलझुङ्गल; झल्ड्याङझुल्डुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
त्यस्तो पोकापोकी वा झिटीझाम्टा हल्लाउँदै झुन्ड्याउने गरी; झाङ्गलझुङ्गल; झल्ड्याङझुल्डुङ।
२.
हात, काँध आदिमा झुन्ड्याउँदा हल्लिने पोकापोकी; झिटीमिटी; झिटीझाम्टा।

सम्बन्धित शब्दहरू