पल्ट्याङपुल्टुङ
Romanized: paltyaangapultunga, paltyaangapultung, paltyangapultunga, paltyangapultung
लगातारको पल्ट्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लगातारको पल्ट्याङ।
२.
(क्रियाविशेषण)
लगातार पल्ट्याङका साथमा।