पल्ट
Romanized: palt, palta
अरू शब्दका पछि लागेर मौका, अवसर, पटक आदि अर्थ बुझाउने शब्द (भोलिपल्ट, पर्सिपल्ट आदि; पटक; चोटि; खेप; फेर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम यो. [पटक]
1
अरू शब्दका पछि लागेर मौका, अवसर, पटक आदि अर्थ बुझाउने शब्द (भोलिपल्ट, पर्सिपल्ट आदि; पटक; चोटि; खेप; फेर; फेरा।