पल्टा
Romanized: paltaa, palt, palta
पलट; पल्ट्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत पलट्ट]
१.
पलट; पल्ट्याङ।
२.
सङ्गीतमा तानको एक टुक्रो; तानका स्वरहरूलाई क्रमशः एक, दुई, तीन आदिमा पुऱ्याउँदै फेरि फर्केर अगिको वा पछिको एक वा अनेक स्वरलाई क्रमशः छोड्दै र तिनमा अन्य स्वरहरूलाई जोड्दै गाउने-बजाउने विधि; सङ्गीतका पाँच हजार चालिस पल्टामध्ये कुनै एक।