पल्टाउनु

Romanized: paltaaunu, paltaunu

फर्काउनु, उल्टाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
फर्काउनु, उल्टाउनु।
२.
सुताउनु; लेटाउनु।
३.
ढाल्नु; लडाउनु।
४.
कोल्टो फर्काउनु; पल्टा खुवाउनु।
५.
गुडाउनु।

सम्बन्धित शब्दहरू