पल्टन
Romanized: paltan, paltana
सेनाका कम्पनीभन्दा सानो विभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी प्लाटुन]
१.
सेनाका कम्पनीभन्दा सानो विभाग।
२.
सेना; फौज।