पल्टनबाजी

Romanized: paltanabaaji, paltanabaajee, paltanabajee, paltanabajii

टाउकाले टेकेर पल्टने एक खेल वा व्यायाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पल्ट+बाजी]

१.
टाउकाले टेकेर पल्टने एक खेल वा व्यायाम।
२.
उल्टिने काम; पल्टिने काम।
३.
गुड्ने काम; बल्ढयाङ; चिप्लेटी।

सम्बन्धित शब्दहरू