एकपल्टन्या
Romanized: ekapaltanyaa, ekapaltany, ekapaltanya
एकचोटि रिसाएपछि फेरि नबोल्ने (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकचोटि रिसाएपछि फेरि नबोल्ने (मान्छे)।
२.
एकतिर मात्र पाकेको (रोटी)।