पल्टाबाजी
Romanized: paltaabaaji, paltaabaji, paltabaaji, paltaabaajee
टाउको भुइँमा टेकाएर पुर्लुक्क पल्टँदै खेलिने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पल्टा+बाजी]
१.
टाउको भुइँमा टेकाएर पुर्लुक्क पल्टँदै खेलिने खेल।
२.
पल्टने तथा पल्टा खाने काम; पल्टाइ।