ठोकाबाजी
Romanized: thokaabaaji, thokaabaji, thokabaaji, thokaabaajee
परस्परमा हुने हानथाप; होडबाजी; ठोलाबाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ठोक्+ बाजी]
१.
परस्परमा हुने हानथाप; होडबाजी; ठोलाबाजी।
२.
कुनै कारणबाट दुई थरीमा हुने भनाभन; भनावैरी।