ठोका
Romanized: thokaa, thok, thoka
ठोका (thokaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ठोका(१)
(नाम)
1.
ठिटाठिटीले गीतमा पालैसित गरिने प्रश्नोत्तर; जुहारी; ठुआ।
ठोका(२)
(नाम [थारू])
1.
थारूजातिका स्त्रीहरूले नारीमा लगाउने एक प्रकारको गहना।