ठोकिनु
Romanized: thokinu
ठक्कर लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ठोक्+इ+नु]
१.
ठक्कर लाग्नु।
२.
(कर्मवाच्य क्रिया)
पिटिनु; कुटिनु।
३.
कायम गरिनु ।