मुक्काबाजी
Romanized: mukkaabaaji, mukkaabaji, mukkabaaji, mukkaabaajee
मुक्काले हिर्काउने काम; त्यस्तो झगडा वा कुस्ती; पिटापिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मुक्काले हिर्काउने काम; त्यस्तो झगडा वा कुस्ती; पिटापिट।