घप्लाबाजी

Romanized: ghaplaabaaji, ghaplaabaji, ghaplabaaji, ghaplaabaajee

एकैचोटि सबै घप्लक्क घोप्ट्याउने ढङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
एकैचोटि सबै घप्लक्क घोप्ट्याउने ढङ्ग।
२.
गोलमाल; जालसाजी; हिनामिना।
३.
सबै सोहोरेर हडप्ने काम।

सम्बन्धित शब्दहरू