गोलाबारी
Romanized: golaabaari, golaabari, golabaari, golaabaaree
दुस्मनको क्षेत्रमा आकाशमार्गबाट वा जमिनबाटै गरिने गोला, बम आदिको वर्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोल+अङ् वार]
1
दुस्मनको क्षेत्रमा आकाशमार्गबाट वा जमिनबाटै गरिने गोला, बम आदिको वर्षा।