गोलाइ
Romanized: golaai, golai
गोल हुनाको स्थिति वा प्रक्रिया; बाटुलोपन; गोलो परेको रूप; गोलाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोलो+आइ]
1
गोल हुनाको स्थिति वा प्रक्रिया; बाटुलोपन; गोलो परेको रूप; गोलाकार।