गोलार्ध
Romanized: golaardha, golaardh, golardh, golardha
एक ध्रुवदेखि अर्को ध्रुवसम्म रेखा तानी पृथ्वीको मानचित्रलाई बिचमा काट्ता वा विषुवत् रेखाबाट छुट्याउँदा हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक ध्रुवदेखि अर्को ध्रुवसम्म रेखा तानी पृथ्वीको मानचित्रलाई बिचमा काट्ता वा विषुवत् रेखाबाट छुट्याउँदा हुने भूगोलको आधा भाग।
२.
कुनै गोलो वस्तुको आधा भाग; अर्धवृत्त।