गोलाप्रथा

Romanized: golaaprathaa, golaapratha, golaprathaa, golaaprath

लेनदेन, बाँडफाँड, प्रतिस्पर्धा, चुनाव आदिबाट छनोट गर्दा निर्णयमा विवाद भएमा गोला हालेर वा चिट्ठा हालेर गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गोला+प्रथा]

1
लेनदेन, बाँडफाँड, प्रतिस्पर्धा, चुनाव आदिबाट छनोट गर्दा निर्णयमा विवाद भएमा गोला हालेर वा चिट्ठा हालेर गरिने समाधानको उपाय।

सम्बन्धित शब्दहरू