दासप्रथा

Romanized: daasaprathaa, daasapratha, dasaprathaa, daasaprath

पशुधनसरह मान्छेलाई किनबेच गरेर काममा लाउने पुरानो सामन्ती प्रथा; कमारोप्रथा। (नेपालमा वि. सं. १९८१ सालदेखि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पशुधनसरह मान्छेलाई किनबेच गरेर काममा लाउने पुरानो सामन्ती प्रथा; कमारोप्रथा। (नेपालमा वि. सं. १९८१ सालदेखि यो प्रथा कानुनी रूपले खारेज भएको हो)।

सम्बन्धित शब्दहरू