दासत्व
Romanized: daasatva, daasatv, daasatwa, dasatv
दास हुनुको अवस्था; दासको काम; दासत्व; गुलामी; कमारोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दास हुनुको अवस्था; दासको काम; दासत्व; गुलामी; कमारोपन।