दायित्व

Romanized: daayitva, daayitv, daayitwa, dayitv

कुनै कामकुरामा जवाफदेही हुनाको अवस्था; जिम्मेवारी; उत्तरदायित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै कामकुरामा जवाफदेही हुनाको अवस्था; जिम्मेवारी; उत्तरदायित्व।

सम्बन्धित शब्दहरू