स्थायित्व
Romanized: sthaayitva, sthaayitv, sthaayitwa, sthayitv
ना. [सं.] चिरकालसम्म आफ्नो महत्ता, मूल्य आदि यथावत् कायम राख्ने वा रहने काम; टिक्ने काम; खपाउपन; टिकाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] चिरकालसम्म आफ्नो महत्ता, मूल्य आदि यथावत् कायम राख्ने वा रहने काम; टिक्ने काम; खपाउपन; टिकाउ।