जनदायित्व
Romanized: janadaayitva, janadaayitv, janadaayitwa, janadayitv
ना. [सं.] देशप्रतिको कर्तव्य चुकाउने जनताको उत्तरदायित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] देशप्रतिको कर्तव्य चुकाउने जनताको उत्तरदायित्व।