पुंसत्व

Romanized: punsatva, pumsatv, pumsatwa, punsatv

पुरुषत्व; मर्दपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुरुषत्व; मर्दपना।
२.
वीरता; बहादुरी; पुरुषार्थ; पराक्रम।

सम्बन्धित शब्दहरू