पुंसत्वहीनता
Romanized: pumsatvahinataa, punsatvahinataa, pumsatwahinataa, punsatvahinata
प्रजननशक्ति नहुने भाव; नपुंसकता; क्लीबता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रजननशक्ति नहुने भाव; नपुंसकता; क्लीबता।