पुंसवन
Romanized: punsavana, pumsavan, pumsawana, punsavan
गर्भाधानदेखि लिएर मृत्युपर्यन्त गरिने द्विजातिका षोडश संस्कारमध्ये गर्भधारण भएको तेस्रो महिनामा गरिने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गर्भाधानदेखि लिएर मृत्युपर्यन्त गरिने द्विजातिका षोडश संस्कारमध्ये गर्भधारण भएको तेस्रो महिनामा गरिने एक संस्कार; गर्भवती स्त्रीले छोरो पाओस् भनी गरिने संस्कार; षोडश संस्कारमध्ये द्वितीय संस्कार।