प्रसवन

Romanized: prasavan, prasawana, prasawan, prashavana

बालक जन्माउने क्रिया एवं प्रक्रिया; बच्चा पैदा गर्ने वा हुने काम; सुत्केरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बालक जन्माउने क्रिया एवं प्रक्रिया; बच्चा पैदा गर्ने वा हुने काम; सुत्केरो।

सम्बन्धित शब्दहरू