प्रसवस्थान

Romanized: prasavasthaana, prasavasthaan, prasawasthaana, prasavasthan

गुँड; नीड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गुँड; नीड।
२.
शिशु जन्मिएको ठाउँ (प्रसूतिगृह, सुत्केरी कोठो इ.)।

सम्बन्धित शब्दहरू