प्रस्थान
Romanized: prasthaana, prasthaan, prasthan, prashthaana
एक ठाउँबाट अर्का ठाउँमा जाने क्रिया; गमन; यात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक ठाउँबाट अर्का ठाउँमा जाने क्रिया; गमन; यात्रा।
२.
ठिक मुहूर्तमा आफू प्रस्थान गर्न नसक्ने कारण परेमा जनै, सुपारी, वस्त्र आदि पर सार्ने काम; पाइतोसराइ।
३.
युद्धका निम्ति यात्राको आरम्भ।