प्रस्तावन
Romanized: prastaavana, prastaavan, prastaawana, prastavan
कुनै कार्य, योजना, उद्देश्य आदि पूरा गर्ने सम्बन्धको आरम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कार्य, योजना, उद्देश्य आदि पूरा गर्ने सम्बन्धको आरम्भ।
२.
कुनै पुस्तक वा ग्रन्थको भूमिका; उपोद्घात; प्राक्कथन।
३.
नाटकमा मुख्य कथाको अभिनय हुनुभन्दा पहिले सूत्रधार र नटीको कथोपकथनमार्फत वा अन्य कुनै उपायले नाटकबारे सङ्क्षिप्त वा सूक्ष्म रूपमा प्रकाश पारिने, नाटकको एक अवस्थाविशेष।