प्रस्तावक

Romanized: prastaavaka, prastaavak, prastaawaka, prastavak

कुनै कार्ययोजना, उद्देश्य आदिका निम्ति सभा, समाज आदिमा स्वीकृतिका निम्ति प्रस्ताव उपस्थित गर्ने (व्यक्ति);… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण / नाम

१.
कुनै कार्ययोजना, उद्देश्य आदिका निम्ति सभा, समाज आदिमा स्वीकृतिका निम्ति प्रस्ताव उपस्थित गर्ने (व्यक्ति); प्रस्तोता।

सम्बन्धित शब्दहरू