प्रस्तार

Romanized: prastaara, prastaar, prastar, prashtaara

व्यापक रूपमा चारैतिर फैलाउने काम; चारैतिर फिंजाउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्यापक रूपमा चारैतिर फैलाउने काम; चारैतिर फिंजाउने क्रिया।
२.
राम्ररी ढाक्ने वस्तु; ढकना; झापन।
३.
फूलपात आदिको शय्या।
४.
बिछ्‌याउना; ओछ्यान; प्रस्तर।
५.
मैदान; समतल भूमि ।
६.
छन्दशास्त्रअनुसार छन्दको भेद, सङ्ख्या र रूप थाहा पाउने एक क्रिया।
७.
वाक्यको लय (इन्टोनेसन)।

सम्बन्धित शब्दहरू