अविस्तार

Romanized: avistaara, avistaar, awistaara, avistar

विस्तारको अभाव; विस्तार शून्यता; कम फैलावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विस्तारको अभाव; विस्तार शून्यता; कम फैलावट।

सम्बन्धित शब्दहरू