अर्थविस्तार

Romanized: arthavistaara, arthavistaar, arthawistaara, arthavistar

शब्दार्थविज्ञानका अनुसार विशेष अर्थ जाहेर गर्ने शब्दले सामान्य अर्थ जाहेर गर्ने अवस्था वा स्थिति, जस्तै-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शब्दार्थविज्ञानका अनुसार विशेष अर्थ जाहेर गर्ने शब्दले सामान्य अर्थ जाहेर गर्ने अवस्था वा स्थिति, जस्तै- प्रा. ने. गोठ (गौशाला) > आ. ने. गोठ (कुनै पनि गोठ)।

सम्बन्धित शब्दहरू