अर्थविधि

Romanized: arthawidhi, arthabidhi, arthavidhi

अर्थ वा आम्दानीको उपाय वा विधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्थ वा आम्दानीको उपाय वा विधान।
२.
अर्थ्याउने तरिका।
३.
शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने पद्धति वा तरिका।

सम्बन्धित शब्दहरू