अर्थसिद्धि
Romanized: arthashiddhi, arthasiddhi
प्रसङ्गले नै अर्थ बुझिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रसङ्गले नै अर्थ बुझिने।
२.
धन खर्च गरेर हुन सक्ने।
३.
(नाम)
इच्छा गरेको कुरा पुग्ने काम वा स्थिति।
४.
धनलाभ।