अर्थनीति
Romanized: arthaneeti, arthaniiti, arthaniti
सरकारले देशको अर्थसम्बन्धी कारोबार सञ्चालन गर्न राष्ट्रिय आयव्ययको सन्तुलन र स्थिरता कायम राख्ने दृष्टिले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारले देशको अर्थसम्बन्धी कारोबार सञ्चालन गर्न राष्ट्रिय आयव्ययको सन्तुलन र स्थिरता कायम राख्ने दृष्टिले निर्धारण गरेको नीति वा प्रणाली; सोही नीतिअनुसार राष्ट्रमा क्रियान्वित गरिने अर्थसम्बन्धी सबै कामकुरा।