अर्थनीय
Romanized: arthaniy, arthaneeya, arthaneey, arthaniiy
माग्न लायक; माग्नु पर्ने; माग्न सुहाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
माग्न लायक; माग्नु पर्ने; माग्न सुहाउँदो।