अर्चनीय

Romanized: archaniya, archaniy, archaneeya, archaneey

पूजनीय; पूजायोग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पूजनीय; पूजायोग्य।
२.
माननीय; प्रतिष्ठित।

सम्बन्धित शब्दहरू