वञ्चनीय

Romanized: vanychaniya, vanychaniy, wanychaniya, vanchaniya

ठग्न उचित; वञ्च्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ठग्न उचित; वञ्च्य।
२.
परित्याग गर्न योग्य; त्याग्नुपर्ने; त्याज्य।

सम्बन्धित शब्दहरू