अर्चन

Romanized: archana, archan, arcan, arcana

ठुलाबडालाई गरिने आदर एवं सत्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलाबडालाई गरिने आदर एवं सत्कार।
२.
देवताको प्रीतिका निम्ति गरिने पूजा।

सम्बन्धित शब्दहरू