अर्चल
Romanized: archala, archal, arcal, arcala
गाईबाख्रालाई घाँस खुवाइने दुई अमलका हरिया, चिल्ला र अमिल्च्या पात हुने एक प्रकारको बोट वा गुलियो स्वाद र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाईबाख्रालाई घाँस खुवाइने दुई अमलका हरिया, चिल्ला र अमिल्च्या पात हुने एक प्रकारको बोट वा गुलियो स्वाद र कालो रङ हुने त्यसैको गेडा वा फल।