अञ्चल

Romanized: anychala, anychal, anchala, anchal

शिर वा काँध भई छातीमा फैलिएको वा लपेटिएको सारी, पछ्‌यौरा आदिको भाग; सारी, पछ्‌यौरा आदिको छेउ वा किनारा, सप्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिर वा काँध भई छातीमा फैलिएको वा लपेटिएको सारी, पछ्‌यौरा आदिको भाग; सारी, पछ्‌यौरा आदिको छेउ वा किनारा, सप्को।
२.
किनार; तीर; तट।
३.
घाटी; फेदी।
४.
कुनै मुलुक वा प्रदेशको एक भाग; भूभाग; क्षेत्र; प्रदेश।
५.
नेपालका चौध प्रादेशिक विभागमध्ये एक (मेची, कोसी, सगरमाथा, जनकपुर, वाग्मती, नारायणी, गण्डकी, लुम्बिनी, धवलागिरि, कर्णाली, रापती, सेती, भेरी र महाकाली)।

सम्बन्धित शब्दहरू