अञ्चलाधीश
Romanized: anychalaadhisha, anychalaadhish, anychaladhisha, anychalaadhisa
अञ्चलको प्रशासनिक जिम्मेवारी पाएको पञ्चायतकालीन एक उच्च पदाधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अञ्चलको प्रशासनिक जिम्मेवारी पाएको पञ्चायतकालीन एक उच्च पदाधिकारी।