पृथुलाधीश
Romanized: prithulaadhisha, prithulaadhish, prithuladhisha, prithulaadhisa
ठुला राज्यका राजा; ठुला राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ठुला राज्यका राजा; ठुला राजा।
२.
युवराजा अठार वर्ष नपुगेसम्म रानीले प्राप्त गर्ने पदवी।