पृथु
Romanized: prithu, prthu
प्रशस्त फैलिएको; फराकिलो; विस्तृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रशस्त फैलिएको; फराकिलो; विस्तृत।
२.
(नाम)
इक्ष्वाकुवंशका एक राजा।
३.
पृथ्वीको मालिक; राजा।